मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाँत फुल्नु भनेको के हो ? किन फुल्छ ?

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिनुलाई दाँत फुलेको भनिन्छ । चिकित्सकका अनुसार शरीरमा फ्लोरोसिस कमी वा बढी भएमा दाँतमा दाग देखिने गर्दछ ।

त्यसैगरी हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी भएमा पनि दाँतमा दाग देखिने गर्छ । सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।

दाँत फुल्नुलाई ज्योतिषशास्त्रले के भन्छ ?
ज्योतिष शास्त्रअनुसार हाम्रो मुखको माथिल्लो तहका दाँत फुले भने आफू भन्दा माथिका जेठा परिवारका सदस्यलाई पिर्छ भनिएको छ । यस्तै, तल्लो तहका दाँत फुल्यो भने परिवारका आफूभन्दा कान्छा सदस्यलाई पिर्ने उल्लेख गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?