मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज नेप्सेमा सामान्य गिरावट, तीन अर्ब ६ करोडको कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक २।३५ अङ्कले घटेर २०२३।३५ बिन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समुहको सेयर मुल्यमा सामने वृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ ।

आज सबै भन्दा बह्दी सिर्जनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा हाइड्रोको २१ करोड ४७ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?