मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालाको सुन्दरताका लागि दहीको ‘फेसप्याक’, यसरी प्रयोग गर्नुहोस्  

दहीले स्वास्थ्यका लागि फाइदा मात्र नभएर छालालाई पनि चमक दिन्छ । दहीबाट बनेको फेसप्याकले चाउरी परेको, दाग तथा रेखाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घरमै बनाएको दहीमा सबैभन्दा बढी क्याल्सियम हुन्छ । जसले हड्डी र दाँतलाई बलियो बनाउँछ । यसका साथै जिङ्क, ल्याक्ट्रिक एसिड र भिटामिनले छालालाई स्वस्थ बनाउँछ ।

दहीबाट बनेको फेसमास्क लगाउनले अनुहारमा चमक र निखार आउँछ । यसले छालालाई नरम पनि बनाउँछ । दहीले बनेको फेसप्याकले छालालाई चिसो राख्छ र छालालाई नरम पनि बनाउँछ ।

छालासम्बन्धी समस्यालाई निर्मूल गर्छ । त्यसैले, यसलाई बनाउने तरिका र यसका फाइदाहरू जान्नु आवश्यक छ ।

यस्तो छ फेसप्याक बनाउने तरिका

अण्डाभित्र भएको सेतो भाग लिनुहोस्, यसमा एक चम्चा चनाको पिठो, एउटा केरा र २ चम्चा दही मिसाई राम्रोसँग घोल्नुहोस् ।

यदि, तपाईंको छाला सुख्खा छ भने २ चम्चा दही, १ चम्चा मह, १ चम्चा कागतीको रस राखेर बनाउन सकिन्छ ।

यसरी बनाएको पेस्ट लाई अनुहारमा लगाउनुहोस् । लगाइसकेपछि यसलाई १५ मिनेटसम्म यसै छाडी १५ मिनेटपछि सफा पानीले धुनुह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?