मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

फिल्म क्षेत्रमा भविष्य कोर्दै छिजा (फोटो फिचर)

कुबेर डंगोल
520
Shares

काठमाडौँ– रुपन्देहीको रुद्रपुरमा जन्मिएकी छिजा पुन मगर मोडलिङमा आफ्नो भविष्य खोजिरहेकी छिन् । उनका बुवा गिरीप्रसाद पुन नेपाली फिल्म क्षेत्रमा ‘लाहुरे बा’ का रुपमा चिनिन्छन् । आफ्ना बुवाको पाइला पछ्याउँदै छिजा पनि फिल्म क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छिन् ।

तिजाले विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । वि.सं. २०५४ सालमा जन्मिएको छिजा फिल्म क्षेत्रमा आफ्नो परिचय बनाउन चाहन्छिन् ।