मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यदेवलाई जल चढाउँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडाैँ – सूर्यलाई अर्घ दिनाले सौभाग्य मिल्छ र मान-सम्मान बढ्छ, तर नियम अनुसार गरेमा बेग्लै फाइदा हुन्छ। आउनुहोस् सूर्यलाई अर्घ्य दिने तरिका जानौं।

सूर्यदेवलाई जल अर्पण गर्नु अति शुभ मानिन्छ । यो काम हरेक बिहान सूर्योदयको समयमा गर्नाले उचित फल प्राप्त हुन्छ । सूर्योदयको एक घन्टा भित्र मात्र सूर्यलाई अर्घ्य दिने प्रयास गर्नुहोस्, तब मात्र फल प्राप्त हुनेछ।

यदि सूर्यलाई जल अर्पण गर्दा चिनी हालिन्छ भने, जससँग नराम्रो सम्बन्ध छ, उनीहरुसँगको सम्बन्ध मिठो हुन्छ र सम्बन्धमा सुधार आउँछ । सूर्यलाई पानी चढाउँदा पानीमा कनेरको फूल मिसाएमा त्यसले तपाईमा उर्जा फैलाउँछ ।

सूर्यलाई जल अर्पण गर्दा यसमा चामलको दाना थप्नुहोस्, यसले तपाईंको घरमा सुख-समृद्धि ल्याउनेछ। सूर्यलाई जल अर्पण गर्दा पानीमा बेसार मिसाएमा विवाहमा आउने बाधा हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?