काठमाडौँ– नेपालमा हाल दर्ता भएका सवारी साधनमध्ये करिब ८० प्रतिशत मोटरसाइकल र स्कुटर अर्थात् दुई पाङग्रे रहेको एक अध्ययनले देखाएको छ ।
तीमध्ये धेरै चालकहरूले आफ्नो सवारीसाधनको समयमै सर्भिसिङ एकदमै थोरै मानिसले गर्ने गर्छन् ।
कतिपयले बाइक चलिरहेकै छ केही समयपछि सर्भिसिङ गर्छु भनेर वा अन्य विभिन्न कारणहरूले गर्दा पनि कतिपय दुई पाङग्रे सवारी साधन समयमै सर्भिसिङ नगरिएका हुन सक्छन् ।
तर आज हामी तपाईँलाई दुई पाङग्रे सवारी साधन समयमै सर्भिसिङ गरिदा के के फाइदा हुन सक्छन् भन्ने बारेमा तपाइलाई जानकारी दिँदै छौ ।
समयमै सर्भिसिङ गरिदा हुन सक्छन् यस्ता फाइदा :
– इन्धन खपतमा गिरावट ल्याउन
– मोबिल जल्ने वा मोबिल खाने समस्या कम गर्न
– वायु प्रदूषण न्यूनीकरण गर्न
– सवारी साधनको आयु तथा माइलेज बढाउन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया