मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक पुरा

काठमाडौँ – अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३३।१ ओभरमा ५ विकेट गुमाउदै १९३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?