मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुजरातविरुद्ध रोहितको अर्धशतक

काठमाडौँ – कप्तान रोहित पौडेलले गुजरातविरुद्ध अर्धशतक बनाएका छन् । फ्रेन्ड्स कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक बनाएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा २ विकेट गुमाउदै १३१ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?