मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

नृत्यमा जमेकी कविता नेपालीको सुन्दरता

कुबेर डंगोल
1.9k
Shares

काठमाडौँ– कविता नेपाली मोडल तथा डान्सर हुन् । साथै उनी नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत हुन् । सन् २०१८ मा ‘बुगी वुगी’ विजेता बनेपछि उनी नृत्यका क्षेत्रमा एकाएक जमिन् ।

सर्लाहीकी कविताले फिटनेस र मोडलिङमा समेत उत्तिकै रुचि राख्छिन् । म्युजिक भिडियोमा व्यस्त कविता सामाजिक सञ्जालमा समेत सक्रिय छिन् । साथै कविताले आफ्नो दैनिकीलाई युट्युबमा भ्लग निर्माण गरेर समेत शेयर गरेकी हुन्छिन् ।

उनले फिल्म ‘एक्लो’ बाट फिल्ममा समेत डेब्यु गर्दैछिन् । यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्दैछिन् ।