मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्युजिक भिडियोबाट स्थापित सगुन

जोयनेपाल
39
Shares

काठमाडौँ– फिल्म ‘ढुवानी’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सगुन शाहीले यतातिर लामो फड्को मार्न सकिनन् । फिल्मतिर ओझेल परेपछि उनी म्युजिक भिडियोतिर छाइन् । ‘आज सँगै’, ‘गरिबको जुनी’ लगायत झण्डै ६ सय बढी आधुनिक तथा लोकदोहोरीका म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् ।