मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना 

काठमाडौँ– वैज्ञानिकहरू अव चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् ।

यसैबीच अन्तरिक्ष एजेन्सी नासाले पहिलो पटक चन्द्रमामा बिरुवा रोप्ने योजना बनाएको छ ।

नासाले मानिसलाई पुन चन्द्रमाको सतहमा पठाउँदा बिरुवा रोप्ने योजना बनाएको टेलिग्रामले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

चन्द्रमाको सतहमा बाली उब्जाउनुको अर्थ पृथ्वीबाट कम खाना ढुवानी गर्नु र ठूलो मात्रामा अक्सिजन उत्पादन गर्नु हो ।

केही समयअघि न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा नासाले चन्द्रमामा घर बनाउने योजना बनाइरहेको कुरा पनि सार्वजनिक भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?