मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्व मिस नेपाल निकिताको सुन्दरता

जोयनेपाल
39
Shares

काठमाडौँ– मोरङकी निकिता चाण्डकले मिस नेपाल २०१७ को उपाधि हाल पारेकी थिइन् । मिस नेपाल भएपछि केही विज्ञापनसँगै फिल्ममा समेत उनी देखिइन् । विराज भट्टको फिल्म ‘साङ्लो’मा उनले अभिनय गरेकी छिन् । ‘राजागञ्ज’, सुदर्शन थापाको फिल्म ‘रावायण’मा समेत उनी अनुवन्धित छिन् ।