मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १.१६ अंकले घटेको छ ।

यससँगै सूचक २०१७.१७ बिन्दुमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

१६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?