मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन

बैतडी – बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त गणेश भट्टले बताए।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन्। फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए। कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?