एजेन्सी– हामी सबैलाई चम्किलो रङ्गको कपडा बढी नै मन पर्छ ।
यद्यपि कुनै समय कपडाको रङ्ग उडेर तथा पखालिएर बिस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडाप्रति खासै ध्यान जाँदैन ।
तपाईँ आफ्नो कपडाको रङ्ग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नु होला ।
तपाईँ कपडा धोएर बाहिर निकाल्नु हुन्छ । यसलाई केवल चिसो पानी वा त्यसैअनुरूप रङ्गहरूकै साथ धुनुपर्छ ।
कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस् ।
घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भाग बाहिर बनाउनुहोस् । घामको किरणले कपडाको रङ्गलाई फिक्का गर्दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया