मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोलुखुम्बुमा बिरामी बेलायती नागरिकको सेनाले उद्धार गरि अस्पताल पुर्‍यायो

सोलुखुम्बु – नेपाली सेनाले सोलुखुम्बुमा बिरामी एक बेलायती नागरिकको उद्धार गरेको छ । जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका ४ स्थित ट्याङ्गबोचेमा अल्टिच्युटको कारण बिरामी भएका एक बेलायती नागरिकलाई रणशुर गुल्मबाट खटिएको सेनाको टोलीले उद्धार गरेर अस्पताल पुर्‍याएको सेनाले जनाएको छ ।

नेपाली सेनाको रणशुर गुल्मका अनुसार चैत १४ गते बुधबारका दिन अल्टिच्युटको कारण बिरामी भएका बेलायती नागरिकलाई फुङ्गीठानाबाट उद्धार गरी उपचारको लागि नाम्चेस्थित UM HONGIL Human Foundation अस्पताल पुर्‍याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?