मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्माकाे सदाबहार सुन्दरता

जोयनेपाल
78
Shares

काठमाडाैँ- अभिनयबाट फुर्सद पाएकी करिश्मा सामाजिक सञ्जालमा भने छाइरहन्छिन् । उमेरले पचास कटेपनि उनको सुन्दरता भने यथावत् नै छ । करिश्माको सुन्दरतालाई लिएर नेपाली फिल्मी क्षेत्रमा सधैं चर्चा हुने गर्छ । पछिल्लाे फिल्म ‘बगान’ मा उनकाे अभिनय देख्न सकिन्छ ।