मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् । उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?