मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने

काठमाडौँ – नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण सेवा अवरुद्ध हुने भएको हो । प्रहरीले अनलाइनमा प्रहरी चारित्रिक प्रमाण पत्र दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?