मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ह्वाट्सएप चलाउनुहुन्छ ? यस्ता काम कहिल्यै नगर्नुहोस्

काठमाडौँ– पछिल्लो समय मेसेजिङ एप ह्वाट्सप निकै लोकप्रिय छ । ह्वाट्सएपले दिएका बिभिन्न सुविधाको कारण यसको लोकप्रियता बढेको हो ।

ह्वाट्एपले प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षा संवेदनशील कन्टेन तथा गलत जानकारी तथा फेक न्यूजहरूको प्रसार रोक्नका लागि ह्वाट्सएपले कडा नियमहरू बनाएको छ ।

ह्वाट्एपको सुरक्षानीति विपरितका काम भएमा अकाउन्टमा प्रतिबन्ध समेत लाग्नसक्छ । त्यसकारण ह्वाट्सएप अकाउन्टमा जानीनजानी हुने गल्ति नहोउन भनेर सचेत हुनुपर्दछ ।
आफ्नो ह्वाट्सएप चलाउदा यस्ता कुरामा ख्याल गर्नुहोस्
– सन्देश पठाउनको लागि लागि ब्रोडकास्टिङ सूची अर्थात(स्पाम) नबनाउने ।
– फेक न्यूज पोष्ट हुनबाट बच्ने ।
– सकेसम्म अरु कसैको नामको अकाउन्ट नचलाउने ।
– थर्ड पार्टीका ह्वाट्सएप एपको प्रयोग नगर्ने ।
– ह्वाट्सएपमा कसैलाई अवैध, अश्लील, मानहानी हुने, धम्की दिने, त्रसित बनाउने, घृणा फैलाउने जस्तो म्यासेज नपठाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?