मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुरक्षा पन्तकाे सुन्दरता

जोयनेपाल
156
Shares

काठमाडाैँ- नेपाली सिने क्षेत्रमा बौद्धिक अभिनेत्रीकाे छवि बनाएकी सुरक्षा पन्त फिल्ममा मात्र नभएर विभिन्न छलफल कार्यक्रमहरुमा समेत देखिन्छिन् । सन् १९९४ फेब्रुअरी २०मा बुटवलमा जन्मिएकी सुरक्षा पेसाले इन्जिनियर हुन् । फिल्म ‘अझैपनि’ बाट भने उनी सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले ‘बुलाकी’, ‘धनपति’, ‘आमा’ लगायत फिल्ममा अभिनय गरेकी छिन् ।