मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केकीको फिल्म ‘बोक्सीको घर’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ- केकी अधिकारीको निर्माणमा तयार भएको फिल्म ‘बोक्सीको घर’ को शीर्ष गीत सार्वजनिक भएकाे छ ।

‘जिन्दगीको कथा यता न उता’ बाेलकाे बिहीवार सार्वजनिक गरिएकाे हाे। सुलक्षण भारतीको शब्द रहेकाे गीतमा मनिष निरौलाको संगीत, स्वीअरिती र निहारिकाको स्वर रहेकाे छ ।

गीतकाे भिडियोमा केकी अधिकारी र भारतीलाई देख्न सकिन्छ । वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्मकाे लेखन तथा निर्देशन भारतीले नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?