मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौँ– प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ।

यो सेसनमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता सेयर किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?