मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बी गर्ल’ आश्मा

जोयनेपाल
0
Shares

काठमाडौँ– ब्रेकडान्स अर्थात् ‘बी गर्ल’का रुपमा चिनिने ‘कार्टुन्ज क्रु’ की सदस्य आश्मा विश्वकर्मा पछिल्लो समय व्यस्त कलाकारमा गनिन्छिन् । लोक, आधुनिकसँगै फिल्मी डान्सिङ गीतहरुमा समेत अहिले उनी निकै व्यस्त छिन् । आश्मा आवद्ध ‘कार्टुन्ज क्रु’ले सन् २०१० देखि डान्समा काम गर्दै आएको छ ।