मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गिति कविता : आँखा खोलेर देश हितको बारेमा

आँखा खोलेर देश हितको बारेमा ।
आँखा खोलेर देश हितको बारेमा केही कुरा बोल ।।
आँखा खोलेर देश हितको बारेमा केही कुरा बोल ।।।

देशको सबै भू-भागको रक्षाको लागि सबै नेपाली एक हुनुपर्छ ।
जनताको हक हितको सुरक्षाका लागि प्रतिबद्ध हुनुपर्छ ।।
आफ्ना कर्तव्यहरू इमानदारीपूर्वक पुरा गर्नुछ ।।
देश विकासको लागि सबैले छलफल गर्नुपर्छ ।।।

सत्तामा बसेर के गर्छौ देशको बारेमा सोच्ने गर ।
यो देश सधैँ बाचिरहोस् मनै बाट कामना गर ।।
व्यक्तिगत स्वार्थ बाट माथि उठेर देशको बारेमा सोच्नुपर्छ ।।
स्वाधीन र सार्वभौम देश नेपाल सबैले चिन्नुपर्छ ।।।

सरकारले जनताको मन मनमा बस्न सक्नुपर्छ ।
देशको सबै भू-भागको रक्षाको लागि सबै नेपाली एक हुनुपर्छ ।।
देश विकासको लागि सबैले छलफल गर्नुपर्छ ।।
अब सच्चा देशभक्त बनेर देखाउनु पर्छ ।।।

नाम : गोबिन्द राज ओझा ‘राजन’
ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?