काठमाडौँ– हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ ।
कम्पनीका अनुसार बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशित गरी (साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७–७८ को नाफबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया