मोडलिङसँगै फेसनको दुनियाँमा सीता

जोयनेपाल
793
Shares

काठमाडाैँ– माेडल तथा फेसन डिजाइनर सीता राईले २०१६ को ‘मिस राई’ उपाधि हात पारेकी थिइन् ।

अहिले उनी माेडलिङसँगै फेसन डिजाइनरका रुपमा छिन् । हाल उनले इमाडाेलमा ‘लिब्जु कलेक्सन’ मार्फत् किराँती माैलिक पहिरनलाई आधुनिक रुपमा फ्युजन गरिरहेकी छिन् ।