मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ–शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म यस्तो व्यवस्था गरिएको हो ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन यो व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

सरुवाको मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?