मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकृतिको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– मोडल तथा अभिनेत्री प्रकृति श्रेष्ठ विवाहपछि फिल्म तथा मोडलिङमा कमै देखिएकी छिन् । उनी अभिनित फिल्म ‘बिहेपास’ले दर्शकको साथ खासै पाएन । त्यसो त उनलाई फिल्मभन्दा म्युजिक भिडियो नै फापेको देखिन्छ । अभिनेता पल शाहसँग ‘को होला त्यो’ गीतको भिडियोमा उनलाई दर्शकले रुचाएका थिए ।