काठमाडौँ– प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
आइतबार यो सेसनमा १.५३ अंकले बढेको सेयर बजार २०८०.४१ विन्दुमा पुगेको छ ।
यस सेसनमा ३३ कम्पनीको ३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा १४ लाख ६८ हजार २७५ रुपैयाँको कारोबार भएको छ ।
यस सेसननमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया