मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रीमाको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– अभिनेत्री रीमा विश्वकर्मा फिल्मभन्दा पनि बढी म्युजिक भिडियो र सञ्चार कर्ममा होस्टका रुपमा व्यस्त छिन् ।

‘स्वर’, ‘भिजा गर्ल, ‘कोहरपुर एक्प्रेस’ लगायतका फिल्ममा उनले काम गरेकी छिन् । रीमा पछिल्लो एपिसोडका ‘कमेडी च्याम्पियन’ र ‘नेपाल आइडल’मा होस्टका रुपमा व्यस्त छिन् ।