मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ आजको विनिमय दर, डलरको भाउ कति?

काठमाडौँ- आज २०८० साल चैत्र १ गते बिहीवार तदनुसार सन् २०२४ मार्च १४ तारिख । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २९ पैसा र बिक्री दर १३२ रूपैयाँ ८९ पैसा कायम गरिएको छ । सोमबार युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ७१ पैसा र बिक्री दर १४५ रूपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्डको खरिद दर १६९ रूपैयाँ ३० पैसा र बिक्री दर १७० रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ४८ र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ ०६ पैसा र बिक्री दर ९८ रूपैयाँ ५१ पैसा कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?