पूर्व मिस नेपाल नम्रताको सौन्दर्य

जोयनेपाल
156
Shares

काठमाडौँ– मिस नेपाल २०२० को उपाधि जितेकी नम्रता श्रेष्ठ अन्य विजेताहरु जसरी फिल्म र म्युजिक भिडियोमा छाएकी छैनन् । फाट्टफुट्ट विज्ञापन र केही कार्यक्रममा होस्टका रुपमा देखिएपनि उनी मोडलिङ क्षेत्रमा खासै देखिएकी छैनन् ।