काठमाडौँ – बज्र कलाकुञ्ज र प्राचीन स्मारक संरक्षण अनुसन्धान समाजद्वारा १२औँ अन्तर्राष्ट्रिय लोक महोत्सव २०२४ सम्पन्न भएको छ । वसन्तपुर झोछेन काठमाडौंको आयोजना गरिएको कायक्रमको उदघाटन काठमाडौँ महानगरपालीकाकी उपमेयर सुनीता डंगोलले गरेकी हुन् ।
शुक्रबार मार्च ८ गते भएको अन्तराष्ट्रिय लोक महोत्सवमा विभिन्न ११ देशका ३०० भन्दा बढी संस्कृति कलाकारहरुले आ–आफ्नो जातीय संस्कृति प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया