परमिताको ग्लामरस सुन्दरता

जोयनेपाल
104
Shares

काठमाडौँ– मोडल तथा अभिनेत्री परमिता राणा अभिनयसँगै सौन्दर्यप्रति निकै सजक छिन् । उनी सधैं फिट र ग्लामरस छविमा देखा पर्छिन् । हाल मुम्बईमा रहेकी उनले ‘रोज’, ‘कर्मा’, ‘चङ्गा चेट’ लगायतका फिल्ममा अभिनय गरेकी छिन्