मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्व मिस नेपाल माल्भिकाको सुन्दरता

जोयनेपाल
416
Shares

काठमाडौँ– पूर्व मिस नेपाल माल्भिका सुब्बाको सुन्दरता अझै निखारिएको देखिन्छ । स्टेज कार्यक्रम र सञ्चार क्षेत्रमा व्यस्त उनी आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा उतिकै सजक छिन् । केही समयअघि पूर्वपति रियाज श्रेष्ठसँगको सम्बन्धका कारण उनी चर्चामा आएकी थिइन् ।