काठमाडौँ – कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया