मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शर्लिनको ग्लामरस रुप (फोटो फिचर)

काठमाडौँ– बलिउड अभिनेत्री शर्लिन चोपडा सधैं ग्लामरस रुपकै कारण चर्चामा आइरहन्छिन् ।

उनको ग्लामरस छविकै कारण बेला–बेलामा उनी विवादमा तानिन्छिन् । प्लेब्वाई म्यागाजिनमा न्यूड फोटो खिचाएकै कारण पनि उनी विवादमा आएकी थिइन् ।

सन् २००५ मा फिल्म ‘टाइम पास’ बाट उनले फिल्मी दुनियाँमा प्रवेश गरेकी हुन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?