मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेनिसा हमालको सुन्दरता

जोयनेपाल
3.2k
Shares

काठमाडाैँ- ‘स्वर’बाट फिल्मी उद्योगमा डेब्यु गरेकी अभिनेत्री बेनिसा हमालको चर्चा फिल्म ‘छक्का पञ्जा ४’पछि भयो । त्यसपछि भने उनको सुन्दरतासँगै अभिनयको तारिफ हुँदै आएको छ । उनले ‘कालो पोथी’, ’ब्लाइन्ढ रक्स’, ‘झ्यानाकुटी’ लगायतका फिल्ममा काम गरेकी छिन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘उपहार’ हो ।