मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकपछि अर्काे फिल्ममा देखिँदै ऋचा शर्मा

जोयनेपाल
2.5k
Shares

काठमाडाैँ- हालै दीपेन्द्र के खनालको फिल्म ‘मेयर’मा जोडिएकी ऋचा शर्मालाई यो वर्ष  भ्याइनभ्याइ छ । यसअघि उनी दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ र रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’ मा जोडिएकी थिइन् । केही समयअघि मात्र छोरालाई जन्म दिएकी उनी फिल्ममा फर्किएकी हुन् ।