मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्मला घिसिङकाे ‘ताम्बा नायक’ सार्वजनिक

काठमाडाैँ- गायिका निर्मला घिसिङकाे गीत ‘ताम्बा नायक’ सार्वजनिक भएकाे छ ।

कवि भूपाल राईको शब्द रहेकाे गीतमा संगीत भट्टरत लामाकाे रहेको छ भने संगीत एरेन्ज सचिन सिंहले गरेका छन् । गायिका घिसिङ र दावा वाङ्गेल माेक्तानकाे स्वर समावेश गीतमा सम्पादन विकास श्रेष्ठको रहेको छ ।

गीतमा समावेश कला कलाकार सुवाश तामाङले तयार गरेका हुन् । राईकाे चर्चित गीतले तामाङ समुदायको इतिहासलाई बताउने घिसिङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?