मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनयबाट ओझेलमा स्वेता

जोयनेपाल
234
Shares

काठमाडौँ– फिल्म ‘कहाँ भेटिएला’बाट नेपाली फिल्मी उद्योगमा डेब्यु गरेकी अभिनेत्री स्वेता खड्का अचेल अभिनयबाट ओझेलमा परेकी छिन् । केही समयअघि छोरीलाई जन्म दिएकी उनले छोरीसँगै रमाइरहेकी तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । फिल्मी क्षेत्रभन्दा पारिवारिक माहोल र व्यवसायमा नै उनी व्यस्त देखिन्छिन् ।