मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दर्शकमाझ छाइरहने उषा

जोयनेपाल
273
Shares

काठमाडौँ– लामो समय विदेश बसाइँपछि नेपाली सिने तथा नाट्य क्षेत्रमा फर्किएकी उषा रजकको सौन्दर्य चर्चा पछिल्लो पुस्ताका अभिनेत्रीहरुको भन्दा कम भएको छैन । रंगमञ्चहुँदै फिल्ममा आएकी उनले ‘कुशुमे रुमाल’, ‘इकु’, ‘कठपुतली’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय रहेको पछिल्लो नाटक ‘अनुपस्थित तीन’ हो ।