मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका प्राप्तिको आवाजमा ‘भेट घाट छैन’ सार्वजनिक

काठमाडौँ – नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्वजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ ।

आफनो मायालु लाई भेटन नपाएको गुनासो कुरा गायिकाले गुनासो गरेकी छन । आफनो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ ।

ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?