मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दर्शकबाट ओझेल परेकी सुष्मा

जोयनेपाल
104
Shares

काठमाडौँ– अभिनेत्री भन्दा आइटम डान्सरका रुपमा चर्चा कमाएकी सुष्मा कार्की अचेल दर्शकबाट ओझेल परेकी छिन्

लुटको ‘उध्रेको चोली’मा कामुकता पस्किएपछि सुषमा हटकेक बनिन् । प्रस्तुतिमा फरकपन ल्याउन नसकेपछि अहिले उनको माग सेलाएको छ । लामो समयपछि रेखा थापाको फिल्म ‘उपहार’मा भने उनको अनुहार दर्शकले हेर्न पाउने भएका छन् ।