काठमाडौँ– अभिनेत्री भन्दा आइटम डान्सरका रुपमा चर्चा कमाएकी सुष्मा कार्की अचेल दर्शकबाट ओझेल परेकी छिन्
लुटको ‘उध्रेको चोली’मा कामुकता पस्किएपछि सुषमा हटकेक बनिन् । प्रस्तुतिमा फरकपन ल्याउन नसकेपछि अहिले उनको माग सेलाएको छ । लामो समयपछि रेखा थापाको फिल्म ‘उपहार’मा भने उनको अनुहार दर्शकले हेर्न पाउने भएका छन् ।