मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेनाले माग्यो विभिन्न पदका लागि ११९ जनाको आवेदन

काठमाडाैँ– नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ ।

पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

आवेदन मागेका पदको लागि आवश्यक योग्यता,छनौट प्रक्रिया,फारम पाउने बुझाउने ठाउँका बारेमा विस्तृत जानकारी नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मार्फत लिन सकिने समेत सूचनामा जानकारी गराइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?