मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्ष्मी आचार्यले सार्वजनिक गरिन् देउडा गीत ‘लैजा मेरी चरी’

काठमाडौँ – गायिका तथा मोडल लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको छ ।

गीतमा सुरज पण्डितको शब्द र सङ्गीत रहेको छ भने म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । गीतमा मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको सह-मिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ।सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ । 

गीत बुधबार गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?