मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

द केरला स्टोरी ओटीटीमा रिलिज हुने

काठमाडौं-द केरला स्टोरी ओटीटीमा रिलिज हुने भएको छ ।

अदा शर्माले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् ।

अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो पनि सेयर गरेकी छिन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्ततः… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ । केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?