मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केकी र आँचलको मित्रता (फोटो फिचर)

जोयनेपाल
130
Shares

केकी अधिकारी र आँचल शर्मा दुवै नेपालका लोकप्रिय अभिनेत्री हुन् । यी दुईले एक साथ फिल्म ‘झिँगे दाउ’ मा अभिनय गरेका थिए । नेपाली फिल्म क्षेत्रमा लोकप्रियता कमाएकी केकी औपचारिक शिक्षासँगै राम्रो समाज चेत भएकी नायिकामा गनिन्छिन् ।

यस्तै नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी आँचल पनि राम्रो ज्ञान भएको नायिका हुन् । दुवै नायिकाको अभिनय अब्बल मानिए पनि उनीहरु अभिनित फिल्मले भने औसत सफलता हात पारेका छन् ।

तस्वीरहरू: कुबेर डंगोल